लेख/रचना

दलित (कविता)

रश्मिना मेवाहाङ कक्षाः ११ बरुण बहुमुखी क्याम्पस खाँदबारी । सबै मान्छे नै हो, कसैलाई घृणा गर्नुहुन्न सानो जात भनि विभेद गरे कस्को मन रुन्न । समान रुपमा बाँच्नु सबैको नैसर्गिक हो, अधिकार दलित भनि कसैलाई नगर है अत्यचार कुकुर घरभित्र पस्दा मान्छे किन पस्नु हुन्न । उसैले सिलाएको लुगा लगाउँदा हुँदा उसलाई छुन किन हुन्न…

Read article