सूचना/समाचार

मेवाहाङ पुर्खा भेला २०८३

२०८३ साल जेठ ९ गतेदेखि १५ गतेसम्म सिलीचोङ गाउँपालिका को सहयोगमा किरात मेवाहाङ याखोम्मा द्वारा आयोजित मेवाहाङ मुद्दुमी पुर्खा भेलाका केही महत्वपूर्ण झलकहरू। मेवाहाङ समुदायको मौलिक इतिहास, परम्परा, संस्कार र मौखिक ज्ञानलाई भावी पुस्तासम्म सुरक्षित रूपमा हस्तान्तरण गर्ने उद्देश्यले यो ऐतिहासिक भेला सम्पन्न गरिएको थियो। भेलामा मेवाहाङ समुदायका पुर्खा, मुद्दुमविद्, अगुवा तथा जानकारहरूको सक्रिय सहभागितामा…

Read article
किरात मेवाहाङ याखोम्माको पाँचौं बार्षिक प्रतिवेदन २०७९/०८०

किरात मेवाहाङ याखोम्माको पाँचौं साधारण सभाका बिशेष अथितिज्यू ! हाम्रो निमन्त्रणलाई स्वीकर गर्दै आफ्नो अमुल्य समय प्रदान गर्नुहुने आमन्त्रित अथितिज्यूहरु, केन्द्रिय समितिका सम्पुर्ण पदाधिकारी तथा सदस्य ज्यूहरु, आजिवन सदस्यज्यूहरु, सल्लाहकार सदस्यज्यूहरु, विधान मस्यौदा समितिज्यूहरु लगायत माताहतका सबै जिल्ला, नगर, गाउँपालिका, वर्डा ईकाई समितिका प्रतिनिधिज्यूहरु, बिभिन्न संघ–सँस्थाबाट पाल्नुभएका अथितिज्यूहरु, सँस्थाका शुभेच्छुक महानुभावहरु, पत्रकार मित्रहरु मेवाहाङ पासुङ–देलुङ,…

Read article
मेवाहाङ तथा कुलुङलाई आदिवासी जनजातिमा सूचीकृत गर्न प्रधानमन्त्रीसमक्ष माग

काठमाडौँ । सङ्खुवासभा, भोजपुर, सोलुखुम्बु, सुनसरीलगायत नेपालका २२ जिल्लामा बसोबास गरिरहेका कुलुङ तथा मेवाहाङ समुदायलाई आदिवासी जनजातिको सूचीमा सूचीकृत गर्न माग गरिएको छ । सङ्खुवासभाका प्रतिनिधिसभा सदस्य एवं पूर्वराज्यमन्त्री दीपक खड्काको नेतृत्वमा किरात कुलुङ उत्थान समिति र मेवाहाङ केन्द्रीय समितिका पदाधिकारीले एवं सोही क्षेत्रका जनप्रतिनिधिले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर कुलुङ तथा मेवाहाङ समुदायलाई…

Read article